अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा
बुधबार, ०३ पुस २०८१, १७ : २९
काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले २४ औँ महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने भएको छ । बुधबार बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए ।
अध्यक्ष बडालका अनुसार त्यसअघि फागुन १५ मा हुने स्ववियु निर्वाचनको तयारीका लागि माघ ६ देखि ८ गतेसम्म केन्द्रीय समिति बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रदेश नै विकासको वास्तविक संवाहक हो, यथार्थपरक बजेट ल्याएका छौँ’
-
‘निजी क्षेत्रका समस्या आफैंले भोगेकी छु, संसद्मा यसलाई उठाउनेछु’
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण