समाचार
टोखामा आगलागी
बिहीबार, ०४ पुस २०८१, १९ : १२
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा आगलागी भएको छ । बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
आगो निभाउन प्रहरी वृत्त महाराजगन्जका डीएसपी रवीन्द्र पौडेल नेतृत्वको टोली घटना स्थलमा पुगेको छ ।
दमकलको सायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण