पूर्वाधार
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
सोमबार, ०८ पुस २०८१, १४ : ००
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा आंशिक बन्द गरेर धमाधम काम भइरहेको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गरेर काम भइरहेको हो ।
_XisZ2zHPGJ.jpg)
पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिएका छन् । यसै गरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिएका छन् ।
_PdIJqEE0j7.jpg)
त्यस्तै विशालटार मोड सुधारका लागि मुग्लिङबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौँदी बजारमा रोकिनुका साथै मलेखुतर्फबाट मुग्लिङ छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलाटारमा रोकिएका छन् ।
_cKzVLGvxZW.jpg)
_NfvUhmbcqY.jpg)
_Xm5HueeLNu.jpg)
_CYdcJAXm56.jpg)
_DAEt3rfayH.jpg)
_8bEC1hYfia.jpg)
_VQq6lkXI7b.jpg)
_cgLO3yCE2B.jpg)
_n9KAUZ2wOX.jpg)
_bkOgIZcaeF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण