गर्मीको असर ? जब गुडिरहेको ट्रकमा राखिएका अण्डाभित्रबाट चल्ला निस्कन थाले... (भिडियोसहित)
शुक्रबार, ११ जेठ २०७५, १२ : १४
चीनको सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएका अण्डाभित्रबाट चल्ला निस्किरहेको देख्न सकिन्छ ।
उक्त भिडियो केही सेकेन्ड मात्र लामो छ तर यसमा तपाईंले स्पष्ट रुपमा अण्डाभित्रबाट कम्तीमा पनि पाँचवटा चल्ला निस्किरहेको देख्न सक्नुहुन्छ भने केही चल्लाको खुट्टाले अण्डाको बोक्रा तोडिरहेको देख्न सक्नुहुन्छ ।
चीनमा उक्त भिडियो कहिले र कहाँ खिचिएको भन्ने स्पष्ट जानकारी छैन । तर इन्कुबेशन बिना नै अण्डाबाट चल्ला बाहिर कसरी निस्कन्छ भनेर थुप्रैले प्रश्न गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण