प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
शुक्रबार, १२ पुस २०८१, ०३ : २०
काठमाडौं । इंग्लिश प्रिमिरया लिगमा पेप ग्वार्डिवलाको म्यान्चेस्टर सिटी हारबाट जोगिएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्सिटीलाई एभर्टनले बराबरीमा रोक्यो ।
५३ औं मिनेटमाा हालाण्डले गरेको पेनाल्टी प्रहारले गोलको मान्यता नपाएपछि म्यान्सिटीले बराबरीमा चित्त बुझाउनु परेको हो । बराबरीपछि म्यान्सिटीको २८ अंक भएको छ ।
बिहीबार रातीको खेल म्यान्चेस्टर युनाइटेडका लागि पनि सुखद रहेन । म्यानयु वुल्भ्ससँग २-० ले पराजित हुनपुग्यो । यस्तै, वर्नमथलाई क्रिष्टल प्यालेसले गोल रहित बराबरीमा रोक्दा दोस्रो स्थानमा रहेको चेल्सी फुलहमसँग २-१ ले हार्न पुगेको छ ।
यस्तै, टोटनह्याम नटिङघमसँग १-० ले पराजित हुँदा साउथह्याम्पन वेष्टह्यामसँग १-० ले हार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण