दैनिक दुई सयभन्दा बढी लाइसेन्स छाप्दै विभाग
आइतबार, १४ पुस २०८१, १८ : २३
काठमाडौँ । आइतबार यातायात व्यवस्था विभागले दुई सयभन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । विभागले अत्यावश्यक २१३ वटा सवारी लाइसेन्स छापिएको जनाएको हो ।
हाल विभागले अत्यावश्यक सवारी लाइसेन्स दैनिक रूपमा छाप्दै आएको छ । सार्वजनिक बिदा बाहेकका दिनमा दुई सयभन्दा बढी अत्यावश्यक सवारी लाइसेन्स छाप्दै आएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण