काठमाडौँ र कञ्चनपुरमा दुई जना मृत फेला
आइतबार, २१ पुस २०८१, १३ : ३१
काठमाडौँ । काठमाडौँ र कञ्चनपुर जिल्लामा शनिबार दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-६ बौद्धमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६ स्थित जमुनाघाडी जंगलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण