अनिलको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक
बुधबार, २४ पुस २०८१, ११ : ०१
काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको गीत ‘बिनास्वादै’ सार्वजनिक भएको छ । गीतमा रामचन्द्र चन्दको संगीत, स्वर र गोविन्द अनेकको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गाप्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगायतको अभिनय छ । भिडियोका निर्देशक राज केसी हुन् ।
गीतकार खनालले लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा गीत लेख्दै आएका छन् । उनको यो गीत सेन्टिमेन्टल शैलीमा तयार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण