सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’ सार्वजनिक
आइतबार, १३ जेठ २०७५, १९ : १६
काठमाडौं । सीजी फुड्सले ‘क्विक्स’ ब्रान्ड अन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’ को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ ।
स्वादलाई लामो समयसम्म कायमै राख्न यसमा अन्तर्राष्ट्रिय बजार सुहाउँदो स्वस्थ मेटालिक ¥यापर प्रयोग गरिएको कम्पनीले जनाएको छ । नेपालकै एकमात्र स्वचालित ‘पोट्याटो चिप्सप्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम भएको पनि कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण