चाडपर्व
शीतल निवासमा भीभीआइपीको माघी, तस्बिरहरू
मङ्गलबार, ०१ माघ २०८१, १० : ४७
१
काठमाडौँ । माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् ।
मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख तथा मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।
शीतल निवासमा आज माघे सङ्क्रान्तिको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको हो ।
थारु समुदायले मनाउने माघी तथा अन्य समुदायले माघ १ गते माघे सङ्क्रान्ति मनाउने चलन छ । यस अवसरमा आ काठमाडौँको टुँडिखेलमा थारु तथा मगर समुदायले भिन्नाभिन्नै कार्यक्रम राखेका छन् ।
_jFMUmbpusy.jpg)
_Vd4VtnER1a.jpg)
_RNy4lQHhvX.jpg)
_UmA8JsZd4u.jpg)
_0D54G7QHwh.jpg)
_IyDrlNfvZe.jpg)
_m9b5S2TJzR.jpg)
_SVKo7NqV0I.jpg)
_awPbrhgIWE.jpg)
_gq2w40FVeX.jpg)
_baK7Yz4CWI.jpg)
_FrjW38JRPH.jpg)
_d6S9woxv2K.jpg)
_lzMeHmoZHi.jpg)
_6YezUQG0ER.jpg)
_nyUs4y4qd6.jpg)
_JCGenxYC72.jpg)
_JoZG8mfUV4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण