वेष्ट ह्यामलाई निकैपछि घरेलु मैदानमा राहत
बुधबार, ०२ माघ २०८१, ०५ : ३६
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडले निकै पछि जित हासिल गरेको छ । मंगलबार राती वेष्ट ह्यामले फुलहमविरुद्ध संघर्षपूर्ण जित निकालेको हो ।
घरेलु मैदानमा वेष्ट ह्यामले फुलहमलाई ३-२ ले हरायो । वेष्ट ह्यामलाई जिताउन कार्लोस सोलेर, थोमस सौसेक र लुकास पाक्वेटाले गोल गरे ।
फुलहमकातर्फबाट दुबै गोल एलेक्स इवोबीले फर्काए । वेष्ट ह्यामले ९ खेल हारेर जम्मा २६ अंक बटुलेको छ । नवौं स्थानमा रहेको फुलहमको भने ३० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण