फोटोफिचर
एउटै रङले रङ्गाइँदै न्यूरोड शुक्रपथ क्षेत्रका घर, तस्बिरहरू
सोमबार, १४ माघ २०८१, ०९ : ३२
काठमाडौँ । फुटपाथ विस्तारको क्रममा पटक-पटक विवाद भएको काठमाडौँ महानगरपालिकाको २४ नं. वडाको न्यूरोड शुक्रपथ क्षेत्रको सबै घरहरूमा एउटै रङ लगाउने काम भइरहेको छ ।
काठमाडौँ महानगरपालिकाको पहलमा स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेहरूको सहयोगमा रङरोगन गर्ने काम भई रहेको हो । फुटपाथ विस्तारको काम, विद्युतीय तार भूमिगत गर्ने काम यस भन्दा अगाडि नै भइरहेको छ ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण