फोटोफिचर
शहीद दिवसको अवसरमा काठमाडौँ महानगरको प्रभातफेरी (तस्बिरहरू)
बुधबार, १६ माघ २०८१, १० : ०८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।
१२ वर्षयता काठमाडौँ महानगरपालिकाको अध्यक्षतामा शहीद दिवस मूल समारोह गठन भई सप्ताह व्यापी सहिद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
त्यसै कार्यक्रमको तालिका अनुसार माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिका बाट सहिद स्मारकसम्म र्याली आयोजना गरिएको थियो ।
र्यालीमा नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए ।
_4TuijVPf1V.jpg)
_ueRdEMeefw.jpg)
_p3oLszPeOP.jpg)
_oowLucLzGj.jpg)
_fWeMDfwiIG.jpg)
_MI8jivNSfE.jpg)
_nyBQGUXMXU.jpg)
_mzu3xsMl7y.jpg)
_3pguVcTLpd.jpg)
_ThI8sUS1dX.jpg)
_EFmV8OJGnX.jpg)
_5kZ70XofDr.jpg)
_pu6GKSJWvb.jpg)
_T02Uxerg4t.jpg)
_QV84L67PmK.jpg)
_7F0DSghbSh.jpg)
_LZkbU2G6Z6.jpg)
_MnOhgxsULR.jpg)
_uf2NMkFDJQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण