मनोनयन
भूमि आयोगको जिल्ला समितिमा १११ जनाको मनोनयन
शुक्रबार, २५ माघ २०८१, १५ : ५७
काठमाडौँ । भूमि आयोगको जिल्ला समितिामा १११ सदस्य मनोनयन भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विभिन्न जिल्लाका लागि सो संख्यामा सदस्य मनोनयन गरेका हुन् ।
जिल्ला भूमि आयोगमा अध्यक्षका साथै एकजना विज्ञ र एकजना महिला सहित तीनजना सदस्य मनोनयन गर्ने व्यवस्था छ । सरकारले यसअघि देशका ७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्षको नियुक्ति गरिसकेको छ ।
केन्द्रमा भूमि आयोगको अध्यक्ष र सदस्यहरु नियुक्त भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण