सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
सोमबार, २८ माघ २०८१, १५ : ३१
काठमाडौँ । कांग्रेस सांसद रामहरि खतिवडाले नेपालमा बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन भनेर सरकारलाई सोधेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले बाँदरले देशभरि आतङ्क सिर्जना गरेको बताए ।
‘श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्यो’, खतिवडाले भने, ‘नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन ? यसतर्फ के पहल भइरहेको छ ?’
उनले पहाडी क्षेत्रमा मानिसहरू बाँदर आतङ्कका कारण बस्नै नसक्ने भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण