फोटोफिचर
प्रकृति लम्सालको न्यायका लागि त्रिचन्द्र क्याम्पसमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, ०६ फागुन २०८१, १३ : ००
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको लागि भन्दै काठमाडौँ उपत्यकाको विभिन्न क्याम्पसहरुमा दबाबमूलक प्रदर्शन गरेको छ ।
नेविसंघ त्रिचन्द्र बहुमुखी क्याम्पस समितिले आज बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको छ। भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा आइतबार लम्साल मृत भेटिएकी थिइन् ।
उनको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गर्दा कलेज प्रशासनले दमन गरेपछि यसको देश विदेशमा विरोध भइरहेको छ ।
_IrtW0uGcaY.jpg)
_ysXlT3vNBT.jpg)
_TYl72hCMYq.jpg)
_beDpGUhOi3.jpg)
_1ZncJebvjY.jpg)
_lPrc0VDbt4.jpg)
_jWdEzFszhr.jpg)
_N2fgEXR15i.jpg)
_NtVxB8hNsz.jpg)
_H4jhVg3kIb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण