प्रिमियर लिगमा लिभरपुललाई फेरि घाटा
बिहीबार, ०८ फागुन २०८१, ०५ : ०५
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई फेरि घाटा लागेको छ । वुधबार राती भएको खेलमा एस्टन भिल्लाले २-२ को बराबरीमा रोकेर अंक खोसेसँगै लिभरपुललाई घाटा लागेको हो ।
लिगमा २६ औं चरणका खेल सुरु हुँदा लिभरपुलको यो सातौं बराबरी हो । अवे मैदानमा लिभरपुलका लागि मोहम्मद सालाह र अलेक्सान्द्र अर्नोल्डले गोल गरे । यो बराबरीपछि २६ खेलबाट लिभरपुलले ६१ अंक बटुलेको छ ।
एक खेल कम खेलेको आर्सनल ५३ अंक सहित दोस्रो स्थानमा छ भने ४७ अंक बटुलेको नटिङघम तेस्रो स्थानमा छ । म्यान्चेस्टर सिटी भने चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण