फोटोफिचर
हात्तीवन क्षेत्रमा लागेको आगो नियन्त्रणको प्रयासमा प्रहरी (तस्बिरहरू)
बिहीबार, ०८ फागुन २०८१, १० : ५२
काठमाडौँ । दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधबार साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
हिजो साँझबाट लागेको डढेलो नियन्त्रण गर्न इलाक प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली र दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू परिचालित भएका छन् ।
दमकल र पानी ट्याङ्करको सहायतामा हिजो पनि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणको प्रयास गरेका थिए ।
_WiVjwyH8MY.jpg)
_0zXN66eU6R.jpg)
_SsPHSaeiqQ.jpg)
_tsXGVpCxV7.jpg)
_avhExvrmMS.jpg)
_uKc8Id82IJ.jpg)
_tj5ck7fyCd.jpg)
_KGKv1ApbEk.jpg)
_Fns1XdX0AL.jpg)
_V3LgQfQr8h.jpg)
_el5KwojiJZ.jpg)
_IUJaNGuIfI.jpg)
_hkRlAIuaHv.jpg)
_uSQBdUa2PA.jpg)
_CWXUTNxXmB.jpg)
_1ifDcCUiD6.jpg)
_TWhAutiVrd.jpg)
_epcR2s53Dm.jpg)
_nSAgwmv8eR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण