प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
शुक्रबार, १६ फागुन २०८१, ०४ : ५०
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ । बिहीबार राती भएको खेलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई २-० ले हरायो ।
२१ औं मिनेटमा थोमस सौसेकले गोल गर्दा ४३ औं मिनेटमा लेस्टरका जननिक भेस्टरगार्डले आत्मघाती गोल गरेसँगै वेष्ट ह्यामले घरेलु मैदानमा २-० को सहज जित निकालेको हो ।
यो जितपछि वेष्ट ह्याम ३३ अंकसहित १५ औं स्थानमा उक्लिएको छ । लेस्टर सिटी भने रेलिगेशन जोनमा छ । शीर्ष स्थानको लिभरपुलको ६७ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५४ र तेस्रो स्थानको नटिङघमको ४८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण