रहेनन् कलाकार चेत बहादुर सिंह ‘राजा’
शुक्रबार, १६ फागुन २०८१, १९ : ००
काठमाडौँ । कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ । उनको शुक्रबार दिउसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कलाकार तथा कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।
केही फिल्मका निर्माता समेत रहेका सिंह पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । खड्का अनुसार उनको शुक्रवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगका १३ प्रतिशत सिफारिस मात्रै पूर्ण कार्यान्वयन, ५२ प्रतिशत अलपत्र: अध्यक्ष मगर
-
सुदूरपश्चिमकाे बजेट विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
-
नगर क्षेत्रको खानेपानी मापदण्ड अनुसार नै छ, पुरानो महसुलले खर्च धान्न कठिन: निमित्त महाप्रबन्धक साह
-
चन्द्रागिरीको पानी उद्योगमा खाद्य विभागको अनुगमन, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन
-
दुई वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधान गर्ने लक्ष्य
-
अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन इंग्ल्यान्डको टाउको दुखाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण