झडप
विराटनगरको बालसुधार गृहमा झडप, पाँच जना घाइते
शुक्रबार, २३ फागुन २०८१, २२ : ४९
विराटनगर । बालसुधार गृह विराटनगरभित्रै झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार भएको समूहगत भनाभन झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो ।
झडपमा घाइते भएकाहरूको कोसी अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपपछि सुधार गृहमा सुरक्षा सतर्कता बढाइएको छ ।
उक्त सुधार गृहमा विभिन्न बालबिज्याँइका घटनामा संलग्न २४९ जना रहेका छन् । जसमध्ये १८ वर्ष मुनिका १२६ जना र सो उमेरभन्दा माथिका १२३ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण