मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्। ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा...