बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाँकेको बालसुधार गृहका नाबालक कैदी र प्रशासनबिच सहमति

काठमाडौँ । बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ । ...