डिआरएनले ल्यायो विश्वकप लक्षित कर्भ्ड टीभी, टीभी किन्दा विशेष उपहार पनि
काठमाडौं। नेपालको होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डिआरएन कर्भ्ड टीभी बिक्री योजना ल्याएको छ। १९ वर्षदेखि इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टीभी ल्याएको हो।
कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टीभी ल्याएको बताउँदै कर्भ्ड टीभी किन्ने उपभोक्तालार्इ विशेष उपहार समेत दिने बताए । उनले विश्व बजारमा आएको पछिल्लो प्रविधिलार्इ प्रयोग गर्दै कर्भ्ड टीभी उत्पादन गरेको बताउँदै कर्भ्ड टीभीका धेरै विशेषता रहेको बताए ।
उनले कर्भ्ड टीभी विश्वकपलार्इ लक्षित गरेर ल्याएको र यो टीभी अरु एलइडी टीभी भन्दा फरक भएको पनि बताए । कर्भ्ड टीभी शुन्यदेखि १८० डिग्रीमा हेर्न मिल्ने, ४० देखि १२० डिग्रीमा हेर्दा क्लियर भिजन देखिने र टीभीबाट जाने ‘रे’ हरु फरक फरक दिशामा जाने भएकाले आँखालार्इ रिल्याक्सेशन हुने कम्पनीको दावी छ । कम्पनीले ३२ इन्चदेखि ५३ इन्चसम्मको कर्भ्ड टिभी ल्याएको पनि बताएको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण