प्रिमियर लिगमा न्यूक्यासलले वेष्टह्यामलाई हरायो
मङ्गलबार, २७ फागुन २०८१, ०५ : ४६
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले वेष्टह्याम युनाइटेडलाई हराएको छ । सोमबार राती भएको खेलमा न्यूक्यासलले वेष्टह्यामलाई १-० गोल अन्तरले हराएको हो ।
न्यूक्यासललाई जिताउन ब्रुनो गुइमारेसले निर्णायक गोल गरे । योसँगै प्रियिमर लिगमा २८ औं चरणका खेल पूरा भएका छन् । शीर्ष स्थानको लिभरपुलले एक खेल बढी खेलिसकेको छ ।
उसको २९ खेलबाट ७० अंक छ । एक खेल कम खेलेको आर्सनल ५५ अंककासाथ दोस्रो र नटिङघम फरेस्ट ५१ अंककासाथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण