उपत्यकाको होली सुरक्षा
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
बिहीबार, २९ फागुन २०८१, १२ : १३
काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रहरीले रङको पर्व होली लक्षित सुरक्षा योजना लागु गरेको छ । सुरक्षा योजना अन्तर्गत ट्राफिक प्रहरीले चालकले लागु औषध सेवन गरेर सवारी साधन चलाएको वा नचलाएको बारे परीक्षण गरिरहेका छ ।
लागूपदार्थ परीक्षण गर्न इन्स्पेक्टरको नेतृत्वमा आवश्यक किट र प्राविधिक टोली समेत परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनले भने– ‘इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन गरिएको छ, हालसम्म लागूपदार्थ खाएर सवारी चलाएको भेटिएको छैन ।’
ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण