तीनकुनेबाट अर्का एकजना घाइतेको उद्धार
शुक्रबार, १५ चैत २०८१, १९ : ३७
काठमाडौं । काठमाडौंको तीनकुने स्थित राजावादीको प्रदर्शन स्थलमा एकजना घाइतेको उद्धार गरिएको छ । प्रदर्शनकारीलाई तितरबितर बनाएपछि एकजना घाइते अवस्थामा भेटिएका पुरुषको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘एकजना घाइतेको उद्धार गरिएको छ ।’
यसअघि दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले रातोपाटीलाई बताए । उनले भने, ‘पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण