जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेन विजयी
शनिबार, १६ चैत २०८१, ०६ : १८
काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेन विजयी भएको छ । बायरले घरेलु मैदानमा भीएफएल बोचुमलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा बायरलाई जित दिलाउन एलेक्स गार्सिया भिक्टर बोनिफेस र अमिन अदलीले एक-एक गोल गरे । पहिलो हाफअघि बोचुमका फेलिक्स पासल्याकले एक गोल फर्काए ।
बुण्डेस लिगामा २७ औं चरणका खेल सुरु हुँदा बायर ५९ अंकका साथ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको बायर्न म्युनिखको ६२ अंक छ । यस्तै, ४५ अंक जोडेको मिन्ज तेस्रो स्थानमा छ । भीएफएल बोचुम भने झण्डै रेलिगेशन जोनमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण