राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
शनिबार, १६ चैत २०८१, १६ : ४३
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको छ । वर्तमान परिस्थितिको समीक्षा गर्न र पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
शुक्रबार राजावादीहरूको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । सो प्रकरणपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जवरा पक्राउ परेका छन् ।
_dEhbfDESci.jpg)
_aJq86Bjy4y.jpg)
_5RSgFJZ3rq.jpg)
_2yAqgYvbpN.jpg)
_16pAMi28N9.jpg)
_ijH7w7H19K.jpg)
_yYOo31Fpop.jpg)
_dt2CixryRr.jpg)
_Z1geQfv8hG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण