त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति
शनिबार, १६ चैत २०८१, २० : ११
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ।
निर्वाचन १८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मलाई तोकिएको विश्वविद्यालय क्याम्पसले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
यसअघि चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि उच्च अदालतमा मुद्दा दायर भएको थियो। मतदान शिक्षाशास्त्र केन्द्रीय विभागमा हुने सूचनामा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण