इंग्लिश प्रिमियर लिगमा चेल्सीलाई सफलता
शुक्रबार, २२ चैत २०८१, ०६ : ०२
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । बिहीबार राती घरेलु मैदानमा चेल्सीले टोटनह्याम हट्स्परलाई १-० ले हरायो ।
चेल्सीलाई विजयी गराउन एन्जो फर्नान्डिजले निर्णायक गोल गरे । उनले पहिलो हाफपछि अर्थात् ५० औं मिनेटमा गोल गरेका हुन् । यस्तै, यस्तै मोइसेृस क्यासेडोले गरेको प्रहारलाई भीएआरले मान्यता दिएन । ६९ औं मिनेटमा टोटनह्यामका पेप मटर सर्रको प्रहार पनि विफल भयो ।
यो जितसँगै चेल्सी ५२ अंकसहित चौथो स्थानमा कायम छ । टोटनह्याम भने १४ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको समान ३० खेलबाट ७३ अंक छ । आर्सनल ६१ अंकसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण