मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
मङ्गलबार, २६ चैत २०८१, १३ : १६
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस भगवान् राम र लक्ष्मण ज्ञान आर्जन गर्ने ठाउँ भएको बताएका छन् । मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट यस्तो बताएका हुन् ।
मधेस पुण्य, ध्यान, देवभूमि भएको चर्चा गर्दै उनले यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्यो, त्यसबारे गहन चर्चा गर्नुपर्ने जरुरी रहेको औँल्याए । उनका अनुसार मधेसबाट अनेक देउता, भगवान् रामसहितकाले ज्ञान आर्जन गरेको पवित्र ठाउँ हो ।
यो ठाउँमा अनेक विद्धान, साहित्यकार, कवि तथा विद्धान उत्पादन गर्ने ठाउँ रहेको भन्दै उनले भने, ‘यो ठाउँ अन्तर्राष्ट्रियस्तरमा समेत परिचित छ ।’ मधेस सत्ययुगदेखि इतिहास बोकेको ठाउँ रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण