बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु
बिहीबार, २८ चैत २०८१, १५ : ११
बाजुरा । बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधवार राति चट्याङ पर्दा उनकी ९ वर्षीया छोरी दृष्टि सार्कीको मृत्यु भएको हो ।
बालिकाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दृष्टिको घटनास्थलमै मृत्यु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण