एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः यादव चयन
शनिबार, ३० चैत २०८१, १३ : २५
रौतहट । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव दोहोरिएका छन्। एकीकृत समाजवादी रौतहटको नवौँ जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा मदन सापकोटा, जिन्दादेवी, सचिवमा बालकृष्ण श्रेष्ठ, उपसचिवमा पविन्द्रप्रसाद पटेल, ब्रजेश सिंह र रामवलीकुमार यादवलाई चयन गरेको हो।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको अधिवेशन चैत २८ गते सुरु भएर २९ गते सम्पन्न भएको थियो ।
अधिवेशनबाट जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू सबै निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक भूपेन्द्र खडकाले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण