सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
शनिबार, ३० चैत २०८१, १८ : २६
काठमाडौँ । सुनसरीको दुहबी नगरपालिका र सामाजिक सुरक्षा कोषबिच सम्झौता भएको छ। औपचारिक र अनौपचारिक क्षेत्रका कामदारहरूलाई सामाजिक सुरक्षा कोषमा ल्याउन सहमति भएको हो ।
षको कार्यालय थापाथलीमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र दुहबी नगरपालिकाका नगरप्रमुख वेद कुमार गच्छदारबिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै दुहबी नगरपालिका क्षेत्रमा काम गर्ने श्रमिकहरू कोषमा आबद्ध हुन पाउने भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण