सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
आइतबार, ३१ चैत २०८१, १३ : ०८
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनसचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ । मन्त्रालयका सुशासन प्रवद्धन शाखाका अधिकृत शेखर निधि पौड्यालले सचिव पन्थको ह्वाट्सएप ह्याक गरेको सूचनामार्फत जानकारी दिएका छन् ।
पौडेलले आइतबार निकालेको सूचनामा सचिव पन्थको ह्वाट्सएप ह्याक गरी उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट विभिन्न मन्त्रालयका कर्मचारीलाई म्यासेज गरी सचिव पदको बदनाम गर्ने र ठगी गर्ने प्रयास गरेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण