अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
बिहीबार, ०४ वैशाख २०८२, ०७ : ५८
बुटवल । माओवादी केन्द्रको जागरण अभियान अन्तगत रुपन्देही आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै भैरहवामा मनिङ वाकमा निस्केका छन् ।
प्रचण्ड सहित टोली हिजो नवलपरासी हुँदै भैरहवामा आएको थियो । मर्निङ वाकमा प्रचण्डसँगै पूर्व राष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटालगायतका केन्द्रीय नेताहरू पनि सहभागी थिए ।
प्रचण्डसहित केन्द्रीय नेताहरूको टोली आज रुपन्देहीका विभिन्न कार्यक्रम सहभागी हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण