एआईजीकाे पदस्थापन
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
मङ्गलबार, १६ वैशाख २०८२, २० : ५७
काठमाडौँ । नेपाल प्रहरीको जनपद समुहतर्फ बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ । सोमबार बसेको बैठकले एआईजी बढुवासँगै पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा पदस्थापन गरिएको छ । लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दान बहादुर कार्कीलाई मानवश्रोत विकास विभाग र राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
डा.मनोज कुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण