महिलाविरुद्ध हुने हिंसा र शोषणको अन्त्य गरिने
शुक्रबार, १९ वैशाख २०८२, १५ : ५६
काठमाडौँ । सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले महिला सबलीकरणमा विशेष ध्यान दिने घोषणा गरेको हो ।
‘महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण