मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
बुधबार, ३१ वैशाख २०८२, ११ : ३१

पोखरा । मरेको खसी काटेर बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पोखरा १६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । दुवै जनालाई कालो बजारी तथा सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति