हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
आइतबार, २५ जेठ २०८२, १४ : ३९
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी अबदेखि ‘ठमेल शाखा’को रूपमा सेवा प्रदान गर्न थालेको छ।
काठमाडौं महानगरपालिका–२७, ठमेलस्थित संचय कोष भवनबाट नयाँ शाखाले आजदेखि सम्पूर्ण बैंकिङ सेवा सुरु गरेको हो।
शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ अधिकारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरे ।
हिमालयन बैंकले नयाँ स्थानबाट सेवा विस्तार गरी ग्राहकलाई अझ सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण