झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
आइतबार, २५ जेठ २०८२, १४ : ४९
काठमाडौं ।– केही दिन झापामा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्किएका छन्। उनी जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलबाट पूर्वराजा कालो रङको गाडीमार्फत निर्मल निवासतर्फ प्रस्थान गरेका थिए। पूर्वराजासँगै उनका परिवारका सदस्यहरू पनि झापा गएका थिए ।
_oiQkg20omS.jpg)
_bIGDJORa7I.jpg)
_Ur3u0beKWa.jpg)
_FtsHpkpl6R.jpg)
_wXa0nCioNB.jpg)
_zIGEU5ivk4.jpg)
_j6zd0kfH7M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण