दुर्घटना
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
बुधबार, ३१ वैशाख २०८२, १३ : ४५

पोखरा । पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याउने काम भइरहेको छ ।
‘घाइतेलाई उताबाट पठाइसकेको छ । अस्पताल ल्याउन लागिएको छ,’ उनले भने । उक्त माइक्रो नगर बस भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित