प्रतिनिधिसभामा दुई संसदीय समितिका प्रतिवेदन पेस
बिहीबार, ०१ जेठ २०८२, १३ : ४९
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दुई संसदीय समितिका प्रतिवेदन पेस भएका छन् । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका वार्षिक प्रतिवेदन पेस भएका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले समितिको वार्षिक प्रतिवेदन २०८२ र कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
-
गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिवसहित चारजना पक्राउ
-
रामपाले व्यवहार र परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्ने
-
जाह्नवीको अभिनयभन्दा शरीरमा क्यामरा केन्द्रित गरेको भन्दै विरोध, हलबाट हटाइए विवादित दृश्यहरू
-
महिला फुटबल टोलीकी खेलाडी विमला अस्पतालबाट डिस्चार्ज
-
इन्डोनेसियामा अधिकारकर्मी माथि एसिड हान्ने चार सेनालाई चलाइयो जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण