कोशी प्रदेश वाइसिएलको अध्यक्षमा विक्रम बाबु फियाक निर्वाचित
विराटनगर । वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रम बाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
सुनसरीको इटहरीमा बिहीबार सम्पन्न भएको वाइसिएलको सम्मेलनबाट उपाध्यक्ष दिलविक्रम लिम्बू, टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, इश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् ।
सदस्यहरूमा कुलबहादुर राई, पूर्णीमाया तामाङ, रञ्जना तामाङ, डोलबहादुर सुनुवार, पुष्पबहादुर उप्रेती, सन्तोष पयाङ्गु, लालबहादुर पौडेल, रमेश राई, सुमन अधिकारी, विकल बराल, पुष्पलाल राई, अर्जुन तामाङ, अर्जुनकुमार मगर, पुजना राई, सिर्जना शंकर, सुरेशकुमार राई, भुपाल तामाङ, सन्तोष लिम्बू, गोपाल राई, रूपक पौडेल, राजेश प्रधान, नारायण राई, धनञ्जय राई, पुष्कल राई, अमन लावती, सन्ध्या मास्के, अर्जुन राजवंशी रहेका छन् ।
यस्तै जोन बुढाथोकी, टिका चम्लागाईं, दीपक गहतराज, सुशील खतिवडा, साङ्गे पाल्देन शेर्पा, विषण लिम्बू, गरिमान इथिङ्गो, पृथ्वीमान नेपाली, राकेश मगर, सुदिप बली राई, दिपेश राई, दीपक पोखरेल, किरण भुजेल, सदिक्षा पोखरेल, कल्पना राई, दिनेश बानेम, लोकबहादुर नेपाल, पासाङ निमा शेर्पा, प्रगेन राई, सुमन मगर, प्रेमकुमार मगर, सुमन शाह, रन्जनकुमार यादव, नविन चौधरी र सुप्रिया वान्तवा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण