काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) ले गणतन्त्र रक्षाका निम्ति प्रतिगामी शक्तिविरुद्ध प्रतिरोध गर्ने भएको छ । जेठको तेस्रो साता काठमाडौँमा हुने तेस्रो राष्ट्रिय सम्मेलनमा...