रानीबारीमा सुन र मोबाइल चोरी
शनिबार, १० जेठ २०८२, २० : ११
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३ रानिबारीमा शुक्रबार राति चोरी भएको छ । ५६ वर्षीय दीपक थापाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।
घरबाट सुनका गहना र मोबाइल २ थान गरी करिब २ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण