तीनकुने घटना
४ बालबालिकाविरुद्ध बाल अदालतमा अभियोगपत्र दायर गरिँदै
आइतबार, ११ जेठ २०८२, १७ : २०
काठमाडौँ । तीनकुने घटनामा संलग्न ४ जना बालबालिकाविरुद्ध छुट्टै अभियोग दर्ता गरिने भएको छ । चैत १५ को प्रदर्शनमा संलग्न ४ जना बालबालिका बिरुद्ध भक्तपुर बाल अदालतमा अभियोग दायर गर्ने निर्णय भएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले रातोपाटीलाई बताए ।
६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । योसँगै तीनकुने घटनामा ६५ जना प्रतिवादी कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण