कांग्रेसले गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिन पाउँदैन : रास्वपा
सोमबार, १२ जेठ २०८२, १९ : २१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई ‘क्लिन चिट’ दिन नपाउने बताएको छ । सोमबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि आज मात्रै नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । बैठकले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नदेखिएको बताएको थियो । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण