भूकम्प
एकैदिन नेपालका तीन ठाउँमा भूकम्प
बुधबार, १४ जेठ २०८२, १९ : ४४
काठमाडौँ । एकैदिन बुधबार नेपालका विभिन्न तीन ठाउँमा भूकम्प गएको छ ।
आज साँझ बझाङको मास्देभ केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर १२ बजेर ५० मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै विहान ११ बजेर ५६ मिनेटमा कास्कीकै फुङलिङवाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसरी आज नेपालका तीन ठाउँमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण